२७ श्रावण २०८३, बुधबार

अब विमानस्थलमा आफन्तको स्वागत र बिदाइका लागि ३ जनामात्र जाने पाउने



काठमाडौं । अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तको स्वागत र बिदाइका लागि ३ जनामात्र जाने पाइने भएको छ ।

यात्रुको बिदाइ तथा स्वागत गर्न आउने भीडले विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको कारण सो नियम बनाइएको जनाएको छ ।