नेप्सेको सिस्टममा समस्याका कारण सेयर कारोबार नै खुलेन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जको सिस्टममा समस्या देखिएको छ। आज अर्थात बुधबार ११ बजेपछि पनि सेयर कारोबार खुलेको छैन्।
यो पनि:
बुधबार प्रि:ओपन सेसनदेखि नै नेप्सेको सिस्टममा समस्या देखिएको थियो। आज सो समस्याका कारण नियमित कारोबार समेत खुलेको छैन । सेयर कारोबार नखुलेपछि लगानीकर्ता नेप्से माथि आक्रोस पोखि रहेका छन् ।













