यू–१९ एसिया कपः पाकिस्तानविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौँ । यू–१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्दैछ ।
शुक्रबार यूएईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको छ । नेपालले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्नेछ ।












