नागढुंगाबाट दुई किलो सुन बरामद
काठमाडौँ । काठमाडौँको नागढुंगाबाट दुई किलो सुन बरामद गरेको छ । प्रहरीले उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई किलो सुन बरामद गरेको हो ।
दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट ल्याइएको १४ किलो सुन भन्सार विभागको टोलीले बरामद गरेको थियो ।












