ललितपुरमा प्रहरीले चलायो गोलि
काठमाडौँ । ललितपुरमा नेपाल प्रहरीले गोली चलाएको छ। ललितपुरको झम्सीखेलमा प्रहरीले लागूऔषध कारोबार गर्नेमाथि गोली चलाएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले गोली प्रहार गरेर लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो । त्यसक्रममा अविनाश राई पक्राउ परेका छन् ।












