१९ श्रावण २०८३, मंगलबार

सेनामा खुल्यो जागिर (विज्ञापनसहित)



काठमाडौँ । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले प्राविधिकरहवाई विविध सेवा तर्फका विल्लादार पदका लागि दरखास्त माग गरेको हो।

योग्यता पुगेका नेपाली नागरिकले अनलाइईबाट दरखास्त फराम भर्न पनि सकिने जनाएको छ।