१८ श्रावण २०८३, सोमबार

सरकारले हमास समूहको आक्रमणमा परेर मृत्यु भएका परिवारलाई १०/१० लाख दिने



काठमाडौँ । इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सरकारले १०१० लाख रूपैयाँ राहत दिएको छ ।

घटनामा परी निधन भएका नागरिकका परिवारलाई राहत स्वरुप आर्थिक सहायता उपलब्ध गराउने भएको हो । यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई रकम निकासा दिएको म
छ ।

गत असोजमा प्यालेस्टाइनको हमास लडाकुले इजरायलमा अप्रत्यासित आक्रमण गर्दा १० जना नेपालीको निधन भएको थियो । गाजा