१८ श्रावण २०८३, सोमबार

भोलि र पर्सी सार्वजनिक बिदा



काठमाडौँ । सोमबार (पुष ९ गते) र मंगलबार (पुष १० गते) देशभर सार्वजनिक बिदा हुने भएको छ । सोमबार क्रिसमस डे तथा मंगलबारयोमरी पुन्हि उभौली पर्व परेकाले सरकारले सार्वजनिक विदा दिएको हो ।

सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द समेत सो दिन बन्द हुने भएका हुन् । ।