१८ श्रावण २०८३, सोमबार

पानी सप्लाई गर्दा बाटोमा फोहोर गरेपछि २५ हजार रुपैयाँ जरिवाना



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक पानी सप्लायर्स कम्पनीलाई कारबाहि गरेको छ । महागरपालिकाको वडा नं. १६ मा रहेको खाँडादेबी पानी सप्लायर्सलाई कारबाहि गरेको हो ।

कम्पनीले ट्याङ्करबाट पानी सप्लाई गर्दा बाटोमा फोहोर मैला गरेको हुनाले २५ हजार रुपैयाँ जरिवाना गरिएको छ।