सुन्तलालाई राष्ट्रिय फल घोषणा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुन्तलालाई राष्ट्रिय फल घोषणा



काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो घोषणा गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्