१४ श्रावण २०८३, बिहिबार

डिभीको नतिजा भोलि सार्वजनिक हुँदै, सजिलो तरिकाले कसरी हेर्ने ?



काठमाडौं । भोलि अर्थात् बैशाख २२ गते (मे ४ ) अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) को नतिजा प्रकाशन हुने भएको छ ।

डाइभर्सिटी भिसा २०२५ को छनोट समय लगभग आइसकेको नेपालस्थित अमेरिकन राजदूतावासले जनाएको छ । दुतावासका अनुसार गत वर्ष भरेको इडिभीको नतिजा भोलि आउन लागेको हो ।

नजिता शनिवार राती ९ बजेबाट नतिजा हेर्न सकिने दूतावासले जनाएको छ । दुतावसका अनुसार आफ्नो कनफरमेसन नम्बर वेबसाइट https://dvprogram.state.gov/ESC/ मा गएर इडिभीको नतिजा हेर्न सकिने छ ।

https://www.facebook.com/nepal.usembassy/posts/pfbid05EkDWQ1B72FmDE4hSZ2pkyj9kpUp9gAsR7G3WUQvx24p6pqyBbNSTNTuZU2aCEj4l?cft[0]=AZUVeQ-0ytLLSwIY-qajT_kbiIEdihqw0RuyjCrL6vvWev-n39tPzTSjHTCvnjVTXhXLvlRvc9bnWQUoWQa0pGim4T9zvFRPqo-ny74iHxsn6CaBBGRXj-7mnOR99vDMUlEPmTetBNZNiToYOPKScw_XD1wyzBGSlbchde0z3peI37SsY7v-7RWPxDngMRfWKBU&tn=%2CO%2CP-R