जग्गा कित्ताकाट खुलाउने निर्णय - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जग्गा कित्ताकाट खुलाउने निर्णय



काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुलाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

अधिकांश स्थानिय सरकारले भू–उपयोग नीति नबनाउँदा कित्ताकाट रोकिएर समस्या भएको थियो । तर, सरकारले एक वर्षको समय सीमा दिएर सबै पालिकाहरुलाई जग्गा वर्गीकरण गर्न निर्देशन समेत दिएको थियो ।

यद्यपि, सरकारको निर्देशनअनुसार अधिकांश स्थानीय तहरुले पालना नगरेपछि समस्या भइरहेको थियो ।


प्रतिक्रिया दिनुहोस्