मंगलबार ताेलामा १८०० रूपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीकाे कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

मंगलबार ताेलामा १८०० रूपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीकाे कति ?



काठमाडाैं । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज एकै दिन सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९५ हजार ५ सय कायम भएको छ । हिजो छापावा सुन १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भउको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । हिजो चाँदीको मूल्य २ हजार २ सय ८५ रहेको थियो । आज मूल्य वृद्धि भइ २ हजार ३ सय २० कायम भइ कारोबार भइरहेको हो ।


प्रतिक्रिया दिनुहोस्