माछापुच्छ्रे बैंककाे सञ्चालकमा गौतम नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

माछापुच्छ्रे बैंककाे सञ्चालकमा गौतम नियुक्त



काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा विश्व प्रकाश गौतम नियुक्त भएका छन् ।

साउन ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गौतमलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

गौतम सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्