बुद्धभुमि नेपाल हाइड्रोपावरकाे स्वतन्त्र सञ्चालकमा क्षेत्री नियुक्त
काठमाडाैं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको स्वतन्त्र सञ्चालकमा नीर कुमार क्षेत्री नियुक्त भएका छन् ।
मंसिर १७ गते बुधबार ३ बजे बसेको कम्पनिको सञ्चालक समिति बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा क्षेत्रीलाई नियुक्त गरेको हो ।
उक्त नियुक्तिलाई मंसिर २४ गतेको १७ वार्षिक साधारण सभाले अनुमोदन समेत गरिसकेको कम्पनीले जनाएको छ ।













