मिड सोलु हाइड्रोपावरका सञ्चालक जोशीको राजिनामा स्वीकृत
काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडकम्पनीका सञ्चालक दीपक राज जोशीको राजिनामा स्वीकृत गरेको छ ।
कम्पनीका संचालक दीपक राज जोशीले आफ्नो व्यक्तिगत व्यस्तताको कारण राजिनामा दिएका थिए ।
उक्त राजिनामा कम्पनीको गत मंसिर २३ गते बसेको संचालक समितिको बैठकबाट स्वीकृत भएको हो ।













