जोशी हाइड्रोपावरको अध्यक्षमा कुशवाह चयन
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेको सञ्चालक समितिको अध्यक्षबाट गंगा प्रसाद जोशीले दिएको राजीनामा दिएका छन् । उनको राजीनामा मंगलबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृति गरेको छ ।
सोही सञ्चालक समितिको बैठकले अध्यक्षमा दिपक कुमार कुशबाहलाई सर्व–सम्मत रूपमा चयन गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधीर लामिछानेले जानकारी दिएका छन्












