जोशी हाइड्रोपावरको अध्यक्षमा कुशवाह चयन  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जोशी हाइड्रोपावरको अध्यक्षमा कुशवाह चयन 



काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेको सञ्चालक समितिको अध्यक्षबाट गंगा प्रसाद जोशीले दिएको राजीनामा दिएका छन् । उनको राजीनामा मंगलबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृति गरेको छ । 

सोही सञ्चालक समितिको बैठकले अध्यक्षमा दिपक कुमार कुशबाहलाई सर्व–सम्मत रूपमा चयन गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधीर लामिछानेले जानकारी दिएका छन्


प्रतिक्रिया दिनुहोस्