हिम स्टार उर्जाको कम्पनी सचिवमा पाण्डे नियुक्त - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हिम स्टार उर्जाको कम्पनी सचिवमा पाण्डे नियुक्त



काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको कम्पनी सचिवमा अधिवक्ता गोमा पाण्डे नियुक्त भएकी छन् ।

कम्पनीको मिति २०८२ साल पुुस ४ गते गते शुक्रवार अपरान्ह ५:३० बजे बसेको संचालक समितिको २५४ औं बैठकले पाण्डेलाई कम्पनी सचिवको रुपमा नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्