काठमाडौं । सरकारले चालु आर्थिक वर्षभरि सरकारी निकायहरूमा नयाँ कर्मचारी दरबन्दी सिर्जना गर्ने कार्यमा कडाइ गरेको छ। अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीकृति नलिई कुनै पनि सरकारी कार्यालयले नयाँ दरबन्दी थप्न पाउने छैन। मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सार्वजनिक गरिएको २२ बुँदे निर्णयअनुसार