काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोष आरबिबि फोकस ४० को इकाई आज अर्थात् भदौ १८ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको छ । एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरेको हो । बाँकी १४ प्रतिशत राष्ट्रिय वाणिज्य