काठमाडौं । लक्ष्मी सनराइज बैंक र आईसीएफसी फाइनान्सले ऋणपत्र ल्याउने भएका छन् । दुबै कम्पनीले ऋणपत्र ल्याउने प्रक्रिया स्वरूप नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर ऋणपत्र ल्याउने अनुमति मागेका हुन् । लक्ष्मी सनराइज बैंकले ३ अर्ब रुपैयाँबराबरको ‘लक्ष्मी सनराइज डिबेन्चर–२०९२’ र आईसीएफसी फाइनान्सले ५० करोड रुपैयाँबराबरको ‘आईसीएफसी फाइनान्स डिबेन्चर–२०८९’ ल्याउन अनुमति