२६ श्रावण २०८३, मंगलबार

भट्टराईले पाए टेलिकमको सह-प्रवक्ताको जिम्मेवारी



काठमाडौं । नेपाल टेलिकमले सह-प्रवक्तामा परमात्मा भट्टराई नियुत्ति गरेको छ ।

भट्टराई कम्पनीको टेलिकमको व्यावसायिक अधिकृतको कार्यालयमा उप-प्रवन्धक रहेका भट्टराईलाई सह-प्रवक्ताको जिम्मेवारी दिएको हो ।