२६ श्रावण २०८३, मंगलबार

रिडी पावरको अध्यक्षमा सञ्जिव न्यौपाने नियुक्त



काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले अध्यक्षमा सञ्जिव न्यौपानेलाई नियुक्त गरेको छ ।

कम्पनीको फागुन ८ गते बसेको संचालक समितिको बैठकले अध्यक्ष गुरुप्रसाद न्यौपानेको राजिनामा स्वीकृत गर्दै सञ्जिवलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

साथै, सोहि बैठकले कम्पनीको रिक्त स्वतन्त्र संचालक पदमा दिव्या कोइरालालाई नियुक्त गरेको छ ।