सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको चौंथो कारोबारको दिन सुनको मूल्य प्रतितोला १ हजारले बढेको छ ।

बुधबार छापावला सुनको मूल्य १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन (मंगलबार) छापावला सुनको मूल्य १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख १० हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । आज प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्