सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ ।

सोमबार १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन (आइतबार) सोही मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोेबार भएको छ ।

साथै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्