इमर्जिङग् नेपालका संचालक लीमा अधिकारी आचार्यले राजीनामा
काठमाडौं । इमर्जिङग् नेपाल लिमिटेडका स्वतन्त्र संचालक लीमा अधिकारी आचार्यले राजीनामा दिएका छन् ।
कम्पनीको बैशाख १० गते बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।