८ श्रावण २०८३, शुक्रबार

यस्तो छ हिमालयन हाइड्रोपावरको १५औं वार्षिक साधारण सभाको ‘माइन्युट’



काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले १५औं वार्षिक साधारण सभा चैत २४ गतेसम्पन्न भएको छ । सभा कास्की जिल्ला, पोखरा महानगरपालिकामा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्