८ श्रावण २०८३, शुक्रबार

अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, नियमन आयोगले दियो पूर्व स्वीकृति



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरेको छ ।

आयोगबाट साधारण सभाबाट अनुमोदन गर्नका लागि पूर्व स्वीकृतीक कम्पनीले प्राप्त गरेको हो । कम्पनीले बैशाख ८ गते हाल कायम रहेको चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय को १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने आयोगबाट जेठ ५ गते स्वीकृति गरेको हो ।


प्रतिक्रिया दिनुहोस्