८ श्रावण २०८३, शुक्रबार

सिंगटी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने



काठमाडौं । सिंगटी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको जेठ १७ गते बसेको संचालक समितिको बैठकले अन्य जलविधुत आयोजनामा लगानि गर्न तथा यस कम्पनीको ऋण चुक्ता गर्न यस कम्पनीले १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो ।

नियमनकारी निकायबाट सहमती प्राप्त भए पश्चात् अनुमोदनका लागि कम्पनीको आगामी साधारण सभामा पेश गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्