भोलि शनिबार समेत लक्ष्मी बैंकले २६ शाखा मार्फत सेवा दिने « Arthapath.com
१४ असार २०८२, शनिबार

भोलि शनिबार समेत लक्ष्मी बैंकले २६ शाखा मार्फत सेवा दिने



काठमाडौं। लक्ष्मी बैंकले भोलि शनिबार समेत २६ शाखाबाट सेवा दिने भएको छ ।

यस अघि राष्ट्र बैंकले राजस्व संकलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि भोलि अर्थात असार २३ गते शनिवार र असार ३० गते शनिवार पनि राति ८ बजेसम्म बैंक तथा वित्तिय संस्था खुला राख्न निर्देशन दिइ सकेको छ ।

बैंकले पनि ग्राहकरुहको आवश्यकतालाई मध्यनगर गर्दै विभिन्न प्रदेशका शाखाबाट सेवा संचालन गर्ने लागेको हो ।


यो पनि हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्