घोराही सिमेन्टको ५९ लाख ५७ हजार कित्ता बोनस सेयर सूचीकृत - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

घोराही सिमेन्टको ५९ लाख ५७ हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । घोराही सिमेन्ट बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर सम्वन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्