१२ श्रावण २०८३, मंगलबार

को-को हुन् न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका ८ जना ?



काठमाडौं । न्यायाधीश नियुक्तिका लागि ८ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले ८ जनालाई जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो ।