११ श्रावण २०८३, सोमबार

लगानी बोर्डबाट बाहिरिए सीईओ भट्ट

लगानी बोर्डबाट बाहिरिए सीईओ भट्ट



काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट ४ वर्षे कार्यकाल सकाएर बोर्डबाट बाहिरिएका छन् । आफ्नो ४ वर्षे कार्यकाल सकाएर भट्ट लगानी बोर्डबाट बाहिरिएका हुन्।

उनले आफ्नो चार वर्षे कार्यकालमा सहयोग गर्ने संघ संस्थालाई धन्यवाद दिँदै बाहिरिएका हुन् । उनी २०७७ साउन १९ गते लगानी बोर्डको सीईओमा नियुक्त भएका थिए ।