यस्तो छ आजको सुनचाँदीको बजारभाउ « Arthapath.com
३ असार २०८२, मंगलबार

यस्तो छ आजको सुनचाँदीको बजारभाउ



काठमाडौं । मंगलबार सेयर बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि छापावाला सुनको मूल्य १ लाख ५२ हजार ३ सय रुपैयाँमै कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८५० रुपैयाँ कायम छ ।


प्रतिक्रिया दिनुहोस्