कहिले सकिँदैछ न्यादी हाइड्रोपावरको सकिने अवधि ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

कहिले सकिँदैछ न्यादी हाइड्रोपावरको सकिने अवधि ?



काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको संस्थापक तथा स्थानीय बासिन्दालाई लागेको लकिङ अवधि सकिन लागेको छ । कम्पनीको लकिङ अवधि आगामी कात्तिक ४ गते सकिने भएको हो ।

लकिङ अवधि सकिएसँगै बजारमा एक करोड २७ लाख ९५ हजार कित्ता सेयर कारोबारमा आउने छ ।


प्रतिक्रिया दिनुहोस्