बढ्यो पेट्रोलियम पदार्थको मूल्य « Arthapath.com
१९ असार २०८२, बिहीबार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

जसअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्