श्वेतगंगा हाइड्रोपावरको कहिले बस्दैछ साधारण सभा ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

श्वेतगंगा हाइड्रोपावरको कहिले बस्दैछ साधारण सभा ?



काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण सभा बोलाएको छ ।

कम्पनीको सभा आगामी मंसिर ६ गते सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा हुनेछ ।

सभामा गत आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्