आज भाइटीकाः उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा « Arthapath.com
२४ असार २०८३, बुधबार

आज भाइटीकाः उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा



काठमाडौं । आज यमपञ्चकको अन्तिम दिनअर्थात् भाई टिका विधिपूर्वक मनाईन्छ। भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सोमबार विज्ञप्ति निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको हो ।

त्यस्तै भारत, अमेरिका, बेलायत लगायत अन्य देशहरुमा फरक–फरक समयमा उत्तम साइत रहेको पनि समितिले जनाएको छ ।

आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्प आयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली मालाले आफ्ना दाजु भाई लाई पुजा गर्ने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस्