डोटीमा मतदान स्थलमा झडप, प्रहरीले ४ राउण्ड गोली चलायो « Arthapath.com
२४ असार २०८३, बुधबार

डोटीमा मतदान स्थलमा झडप, प्रहरीले ४ राउण्ड गोली चलायो



काठमाडौं । डोटीको शिखर नगरपालिका – ८ स्थित राधाकृष्ण माविमा झडप भइको छ । मतदान स्थल भित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउण्ड गोली चलाएको हो ।

केही समयका लागि मतदान प्रक्रिया रोकिए पनि अहिले पुनः मतदान सुरु भएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्