निर्वाचन आयोगले भन्यो: १२:४५ बजेसम्म ३२ प्रतिशत मतदान भयो « Arthapath.com
२४ असार २०८३, बुधबार

निर्वाचन आयोगले भन्यो: १२:४५ बजेसम्म ३२ प्रतिशत मतदान भयो



काठमाडौं । निर्वाचन आयोगले दिउँसो १२.४५ सम्म ३२ प्रतिशत मतदान भएको छ बताएको छ ।

छिटपुट घटना बाहेक मतदान शान्त र भयरहित वातावरणमा मतदान भइरहेको आयोगले जनाएको छ । यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको आयोगले बताएको छ । चिसोको मौसम भएको हुदाँ मतदानमा कमि आएको र अबको समय मतदान धमाधम सुरु हुने आंकलन आयोगको रहेको छ ।


प्रतिक्रिया दिनुहोस्