देशभर १५ मतदान केन्द्रमा मतदान स्थगित, पुनः मतदान सुरु गर्न प्रयास हुदैं « Arthapath.com
२४ असार २०८३, बुधबार

देशभर १५ मतदान केन्द्रमा मतदान स्थगित, पुनः मतदान सुरु गर्न प्रयास हुदैं



काठमाडौं । आज देश निर्वाचनमय भएको छ । आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा विवाद लगायतका कारणले मतदान स्थगित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्