काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनपेले आयोजना गरेको सम्मान कार्यक्रममा विकास बैंक समूहअन्तर्गत तीन विधामा अवार्ड प्राप्त गरेको छ। बैंकले मोबाइल एपमार्फत सबैभन्दा धेरै रकम स्थानान्तरण गरेको, मोबाइल एपबाट सबैभन्दा धेरै क्यूआर भुक्तानी कारोबार गरेको तथा क्यूआरमार्फत आबद्ध व्यापारीबाट सबैभन्दा धेरै कारोबार प्राप्त गरेको विधामा अवार्ड जितेको हो। बैंकले रकम