१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

लक्ष्मी सनराइज बैंकको सीईओमा भट्टराई नियुक्त

काठमाडौं। लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुमेद भट्टराई नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैठकले उनलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सीईओ भट्टराईको कार्यकाल आगामी कात्तिक १५ गतेदेखि औपचारिक रूपमा लागू हुने बैंकले जनाएको छ। उनी हाल बैंककै सिनियर डेपुटी सीइओ