१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

भारतमा हुन्डाई मोटर ग्रुपले साढे १५ अर्ब डलर लगानी गर्ने घाेषणा

सन् २०२६ देखि २०३२ सम्म भारतमा १५ अर्ब ५० करोड डलर लगानी गर्ने घोषणा गर्दै हुन्डाई मोटर ग्रुपले उत्पादन क्षमता र अत्याधुनिक प्रविधि अनुसन्धानलाई थप सुदृढ पार्ने भएको छ। काठमाडाैँ । हुन्डाई मोटर ग्रुपले सन् २०२६ देखि २०३२ सम्मको अवधिमा भारतमा १५ अर्ब ५० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा