दशैँका बेला उपभोक्तालाई सहज बनाउने भनिएको सबै ब्रान्डका एलपी ग्यासको संयुक्त बिक्री वितरण प्रणाली उद्योगीहरूले अचानक बन्द गर्ने घोषणा गरेका छन्। काठमाडाैँ । दशैँको समयमा आम उपभोक्तालाई ग्यास सहज रूपमा उपलव्ध गराउने भन्दै काठमाडौं उपत्यकामा सुरु गरिएको संयुक्त बिक्री वितरण प्रणाली हिजो-आज गरिएका छिटो-छिटोका निर्णयसँगै अन्ततः रोकिने भएको छ। नेपाल