अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

देशभरबाट १४ उत्कृष्ट कृषकलाई राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौं । सरकारले सातै प्रदेशबाट छानिएका १४ जना उत्कृष्ट कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पुरस्कार प्रदान गरे। हरेक प्रदेशबाट दुईजनाका दरले चयन गरिएका कृषकहरूमा कोशी प्रदेशबाट सुरेश कुमार मेहता