काठमाडाैं । एलएस अटोको नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चरले काठमाडौंको तीनकुनेमा नयाँ शोरुमको सञ्चालनमा ल्याएको छ। शोरुममार्फत कम्पनीले एलएस अटोको इलेक्ट्रिक एसयूभी ‘एलईभी ०१’ बिक्रीमा ल्याएको छ। एलईभी ०१ मा होरिजेन्टल डीआरएल, भर्टिकल डेडलाइट सेटअप र पछाडि सस्पेन्डेड टेललाइट डिजाइन जस्ता आकर्षक विशेषताहरू छन्। गाडीको इन्टेरियर पनि प्रिमियम स्तरको