अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

के-के छन् मौद्रिक नीतिमा समेट्नुपर्ने भन्दै मोरङका उद्योगीले दिएका सुझावहरु ?

काठमाडौं । मोरङ उद्योग व्यापार संघले आगामी आर्थिक वर्ष २०८२–८३ का लार्गि मौद्रिक नीतिमा समावेश गरिनुपर्ने प्रमुख सुझावहरू प्रस्तुत गरेको छ । नेपाल राष्ट्र बैंकलाइ मौदिक नीतिमा समावेश गर्नुपर्ने १० सुझावहरु पेश गरेको हो । संघले पूँजी बजारको समावेशी विकास आवश्यक रहेको भन्दै सेयर धितो कर्जा सीमा हालको १५ करोडबाट