अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

प्रभू इन्स्योरेन्सको लाभांश घोषणा, १८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । प्रभू इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने बोनस सेयर घोषणा गरेको हो । हाल कायम चुक्ता पुँजीको १८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ । अब उक्त